परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एनआरएनए प्रतिनिधीमण्डलको भेट

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधीमण्डले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग भेटवार्ता गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रवार गएको प्रतिनिधीमण्डलले वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोष, नेपालमा लगानी, नागरिकता विधेयक लगायतको विषयमा छलफल गरेको थियो अध्यक्ष पन्तका अनुसार वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गर्न गैरआवासीय नेपाली संघले राखेको प्रस्ताव प्रति … Continue reading परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एनआरएनए प्रतिनिधीमण्डलको भेट